Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सन् २०१७ मा घुम्नु पर्ने ५२ ठाउँमा नेपालको लाङटाङ क्षेत्रलाई पनि समावेश गरेको छ ।

संसारका ५२ पर्यटकीय ठाउँमा नेपालको पर्यटकीय क्षेत्र लाङटाङलाई ४३ औं नम्बरमा समावेश भएको हो । पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने पनि जनाएको छ। ‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग भेट हुन्छ,’ न्यूयोर्क टाइम्सले भनेको छ ।

पत्रिकाकाले छनोट गरेका ठाउँहरुको पहिलो नम्बरमा क्यानडा, दोस्रोमा चिली, तेस्रोमा इन्डियाका प्रख्यात ठाउँहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया