Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत प्रवेश गरेको छ । 

फाइनल प्रवेशका लागि कञ्चनजंघा स्टेडियममा भएको खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै जित नजिक पुगेको हो । अघिल्लो तीन वटै संस्करणमा फाइनलमा भारतसँग हारेको नेपाल यसपटक पनि सेमिफाइनलमा भारतसँगै हारेको हो ।

भारतको जितमा कमला देवी, इन्दूमति र सस्मिता मल्लिकले एक १/१ गोल गरे भने नेपालका लागि सावित्रा भण्डारीले एक मात्र गोल गरिन ।

तपाईको प्रतिक्रिया