Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको जारी खेलमा नेपाल २–१ ले पछाडी परेको छ ।

नेपालको तर्फबाट खेलको ७५ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी मार्फत गोल गरेकी हुन् ।

यसअघि खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन् भने इन्दूमतिले खेलको ५९ औं मिनेटमा गोल गर्दै दोब्बर पारेकी हुन् ।

तपाईको प्रतिक्रिया