काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको पहिलो सेमिफाइनल खेल सुरु भएको छ ।
कञ्चनजंघा स्टेडियममा अहिले दिउँसो सवा २ बजेबाट साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि खेल सुरु भएको हो ।
भिडियो: गोल नेपाल डट कम
https://www.facebook.com/goalnepal/videos/1503689479648997/