Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेकपा एमाले लगायतका विपक्षी दलहरुको संसदको आजको बैठक पनि अवरुद्ध पारेका छन् । 

सांसदहरुले आ–आफ्नो ठाउँबाट उँभिएर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले आज अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । यस बीचमा सभामुख घर्तीले सहमतिको प्रयास गर्ने संसद सचिवालयले जनाएको छ ।

सभामखले दलहरुलाई सहमतिमा पुगेर संसद खुलाउन आग्रह गर्दै आएपनि एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

तपाईको प्रतिक्रिया