Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ ।

संविधान संशोधनको विषयमा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा बसेको काँग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरुको बैठकमा सहमति हुन नसकेको हो । सिंहदरबारमा बसेको बैठकमा शीर्ष नेताहरुले आ–आफ्नै अडान दोहोर्याएपछि निष्कर्ष निस्कन नसकेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया