Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो ।

मलेसियाले सन् २०१७ देखि लागु हुने गरी रोजगारदाताले नै लेबी बुझाउनुपर्ने निर्णय गरेपछि मलेसियामा कार्यरत झण्डै साढे ६ लाख नेपालीलाई फाइदा पुग्नेछ । रोजगारदातालाई कामदारप्रति थप जिम्मेवारी बनाउने उदेश्यले नयाँ नियम ल्याएको मलेसिया सरकारले जनाएको छ ।

यस्तै मलेसियाले आप्रवासी कामदारको सेक्युरिटी डिपोजिटबारे पनि पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया