Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – बंगलादेशका एक सांसदको गोली हानी हत्या भएको छ । सत्तारुढ अवामी लिग पार्टीका सांसद मन्जुरुल इस्लामको गोली हानी हत्या भएको हो ।

उत्तरी क्षेत्र गैबन्धा जिल्लामा तीन जना बन्दुकधारीले सांसद इस्लामको घरमै पसेर गोली हानी हत्या गरेका हुन । उनको हत्यापछि आक्रमणकारी मोटरसाइकलमा चढेर भागेको र हत्याराहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया