Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान भन्ने नाराका साथ मनाईंदैछ । 

टोपीको महत्व दर्शाउन र प्रवद्र्धन गर्न देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा टोपी दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड सहित काठमाडौंको माइतीघर मण्डलामा पनि विशेष कार्यक्रम हुँदैछ ।

तपाईको प्रतिक्रिया