Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – काठमाडौं उपत्यकालगायत देशका पश्चिमी तथा मध्य क्षेत्रमा अहिले मौसम बदली भएको छ । काठमाडौंको बालाजु, धर्मस्थली, थली, कपन, बालकोट लगायतका ठाउँमा वर्षा भएको छ ।

पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै दुई दिनसम्म मौसममा यस्तै बदली हुने पूर्वानुमान गरिएको मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो । तर ठूलो पानी भने नपर्ने उहाँले बताउनुभयो । पानी परेपछि चिसो पनि बढ्दै छ ।

तपाईको प्रतिक्रिया