Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमार्डाैं  – व्यवस्थापिका संसदको बैठक बुधबार पनि अवरुद्ध भएको छ । संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेका विपक्षी दलको तर्फबाट परिवार दलका एकनाथ ढकालले सम्बोधन गरेपछि बैठक स्थगित भएको हो ।

ढकालले संविधान संशोधन प्रस्ताव असंवैधानिक भएकाले फिर्ता गर्न माग गर्नुभयो । उहाँले बोलेपछि एमाले सहित विपक्षी दलका सांसद आआफ्नो ठाउँबाट उठे । सभामुखले बस्न अनुरोध गरेपनि विपक्षी दलका सांसद नबसेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया