Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

भक्तपुर – चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तका सभामुख एच ई बाइ मा चिलिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको १२ जनाको टोलीले आज भक्तपुरको अवलोकन गर्नुभएको छ ।

टोलीले दरबारस्क्वायरस्थित पचपन्नझ््याले दरबार, राष्ट्रिय कला सङ्ग्रहालय, तलेजु, सुनधारा, पाँचतले मन्दिर लगायत क्षेत्रको अवलोकन गरेको थियो ।

टोलीलाई भक्तपुर नगरपालिकाका दामोदर सुवालले पुरातत्व क्षेत्र र भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया