Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

धादिङ – धादिङको बैरेनी–८ मा दुईवटा ट्रक ठोक्किँदा एक जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंका लागि छुटेको लु १ ख ९५८७ नम्बरको ट्रकसँग ठोक्किएको ना ६ ख १११० नम्बरको ट्रकका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेको सनाखत भएको छैन । घाइते तीन जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया