Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

रसुवा – रसुवामा आइतबार राति हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको माथिल्लो भागको आठ गाविसको जनजीवन प्रभावित भएको छ ।

रसुवाको लाङटाङ, गोसाईकुन्ड तथा चन्दनबारी आसपासको क्षेत्रमा हिमपात भएको हो ।  अरु ठाँउमा पानी परेको छ । हिमपात र पानीका कारण चिसो बढाएकाले जनजीवन प्रभावित भएको हो । हिमपात र पानीका कारण हिउँदेबालीलाई राहत मिलेकोमा किसान खुसी छन् ।

तपाईको प्रतिक्रिया