Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – जापानमा रहेका सिन्धुपाल्चोकबासीहरुको आइतबार टोकियोमा प्रथम भेला सम्पन्न भएको छ ।

नयाँ बर्ष २०१७ को अबसरमा शुभकामना आदान प्रदानसहित पहिलो भेला सम्पन्न भएको हो ।

भेलाले सिन्धुपाल्चोक समाज जापानको १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

रामकृष्ण भण्डारीको अध्यक्षतामा ६ महिना भित्र अधिवेशन गर्ने गरी उपाध्यक्ष राज भट्टराई सचिव सन्तोष भण्डारी सहसचिव मनोज योञ्जन कोषाध्यक्ष नविन योञ्जन रहने गरी र्सवसम्मतिमा पदाधिकारी चयन गरेको छ । अध्यक्ष भण्डारीका अनुसार सम्पूर्ण प्रवासी नेपालीहरूको एकता, सद्भाव र सहकार्यमा जोड दिन र जिल्लावासीको हितमा काम गर्न संस्था गठन भएको हो ।***  

तपाईको प्रतिक्रिया