Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । संसद बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएपनि इसाई धर्मालम्बीको चाड क्रिसमस परेकाले सांसदको आग्रहमा बैठक पुस १२ गते मंगलबार १ बजे मात्रै बस्ने संसद सचिवालयले जनाएको छ ।

सभामुख ओनसरी घर्तिले पर्सी सोमबार शीर्ष नेतासँग छलफल गर्ने तयारी गर्नुभएको छ । संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानको पहलका लागि सभामुख घर्तिले शीर्ष दलका नेतासँग छलफल गर्न लाग्नुभएको हो ।

तपाईको प्रतिक्रिया