Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

हेटौँडा – राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले मागेको सूचना नदिने कर्मचारीलाई दण्डित गरिने बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँगको भेटमा बाँस्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारबाही प्रक्रियामा अघि बढेको बताउनुभयो । विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौती रहेकामा हाल कारबाही प्रक्रिया अघि बढाइएपछि सूचना दिने क्रम बढेको उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया