Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा शुक्रबार हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो ।

केही दिनमा पश्चिमी वायु नेपाल भित्रने संकेत देखिएकाले मौसम बदली भइ देशभर चिसो अझै बढ्ने संभावना छ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया