Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

काठमाडौको राष्ट्रिय सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नुभएको हो । पार्टीको आन्तरिक कोषलाई पारदर्शी र चुस्त दुरुस्त बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको कांग्रेसले जनाएको छ ।

संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीको अवसरमा भइरहेको राष्ट्रिय सम्मेलन शनिबार सकिने कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया