Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि दुव्र्यबहार गर्ने दुई अभियुक्तमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका दुई अभियुक्तमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरिएको हो ।

आफूविरुद्धको मुद्दाको पेशीका लागि बिहीबार सर्वोच्च अदालत पुगेका कार्कीमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका विद्यार्थी नेताहरु प्रवल शाही र चन्द्रबहादुर बुढाले मुक्का प्रहार गर्दै कालोमोसो दलेका थिए । कसुर प्रमाणित भए कसुरदारहरुलाई १० हजार जरिवाना र १ वर्ष जेल सजाय हुन सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया