Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – काठमाडौंको गौशालामा रहेको वनकालीमा एक जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् ।

बुधबार बेलुका पौने ८ बजे सुनसरीका १९ वर्षका सोनाम तामाङमाथि  धारिलो हतियार प्रहार भएको र गम्भीर घाइते तामाङको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते बौद्ध बस्ने १८ वर्षका विजय गुरुङको केएमसीमा नै उपचार भइरहेको छ । हत्यामा संलग्न व्यक्ति भने फरार छन् ।

तपाईको प्रतिक्रिया