Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा अहिले गाडीको आवतजावत सामान्य छ । बिहीबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गर्दा अन्यौल बढेको छ ।

तर अहिले गाडीको आवागन सामान्य भएकाले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् ।

तपाईको प्रतिक्रिया