Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – एमाले सहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेका छन् ।

एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी ८ दलको बैठकले सोमबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको हो ।

यस्तै पुस १७ गते खुलामञ्चमा आमसभा गर्ने निर्णय पनि भएको छ । मुख्य तीन दलको बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको हो ।

तपाईको प्रतिक्रिया