Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

म्याग्दी – म्याग्दीको नारच्याङ–१ मा लडेर एक जनाको ज्यान गएको छ । लुलाङ–१ घरभई अहिले नारच्याङ–७ स्थित निर्माणाधीन मिरिस्तीखोला हाइड्रोपावरमा लेबर काम गर्ने ३३ वर्षका चन्द्र बुढा थापाको सडकबाट लडेर शनिबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुढा भूरुङ–तातोपानी बजारबाट फर्कने क्रममा नारच्याङ–१ को पँधेरा भन्ने स्थानमा अचानक कच्ची सडकबाट झण्डै ११ मिटर तल खसेको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया