Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल हुँदै छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलका लागि दुबै टिम तयारभएका छन् । शुक्रबार खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’ मा बोल्दै दुबै टिमका प्रशिक्षकले आफ्नो टिम विजयी हुने जिकिर गरे ।

खेल हेर्न भीआइपी पारापिटतर्फ पाँच सय तथा सामान्यतर्फ तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया