Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – श्रीलंकामा आजदेखि सुरु भएको एसीसी यु–१९ एशिया कप क्रिकेटको पहिलो खेलमा श्रीलंकाले नेपाललाई २२८ रनको चुनौती पेश गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रन बनाएको हो । श्रीलंकाका लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए ।

नेपालका लागि पवन सरार्फले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया