Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्रीसँग जम्मा ३ तोला सुन मात्र छ ।

भरतपुरमा एक कठ्ठा जग्गा रहेको र त्यो पत्नी सीता दाहालको नाममा रहेको प्रधानमन्त्रीले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन र जग्गा दुवै पैत्रिक श्रोतबाट प्राप्त भएको उहाँको सम्पत्ति विरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया