Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेकपा एमालेसहितका विपक्षी दलहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेका छन् ।
आज बसेको विपक्षी ८ दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संशोधन फिर्ता नलिएसम्म कुनै सम्झौता नगर्ने पनि निर्णय गरेको छ । बैठकमा सरकारले चुनावको मिति घोषणा गरे के गर्ने भन्नेबारे समेत छलफल भएको थियो । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार सरकारले मिति घोषणा गरे संविधान संशोधनको विरोधलाई नै एजेण्डा बनाएर जाने सहमति भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया