शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – आज भन्दा २६ वर्ष पहिले मनभरि सुनौला सपना पालेर जापान हानिएको गाउँले परिवेशको एउटा युवक आज एक सफल ब्यवसायीका रुपमा जापानमा चिरपरिचित छन् । कमै चर्चामा आउन पन पराउने उनी नयाँ र चुनौतीपूर्ण काम गर्न औधी रुचाउँछन् । जीवनका धेरैजसो उकाली ओरालीहरु संघर्षका थुप्रै जंघारहरु तर्दै आजको अवस्थामा आईपुगेको बताउने उनी आफ्नो मिहिनेत र पौरखमा बिश्वास राख्दछन् ।

बिदेशमा रहेका नेपालीहरुले सिकेको सीप, अनुभव, उनीहरुले आर्जन गरेको सफलता, उद्यमशीलता, समाजप्रतिको उत्तरदायित्व र मुलुकप्रतिको चिन्तनका बिषयमा गहन छलफल र विचार विमर्श गर्ने एक कार्यक्रमको नाम हो समुद्रपारि बिशेष । यसै सन्दर्भमा एक प्रतिनिधि पात्रसंग गरिएको भलाकुसारी आजको समुद्रपारि बिशेषमा । आदरणीय दर्शक स्रोताहरुको प्रतिक्रियाको अपेक्षा गरिएको छ । ***

तपाईको प्रतिक्रिया