Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

बारा – बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि बारामा रहेका सबै विद्यालय सोमबारदेखि सात दिनका लागि बन्द भएका छन् ।  जिल्ला शिक्षा कार्यालय बाराको निर्देशनमा जिल्लामा रहेका सामुदायिक तथा नीजी विद्यालय सोमबारदेखि आगामी आइतबारसम्मका लागि बन्द भएका हुन् ।

नौ दिनदेखिको अत्याधिक चिसो र शीतलहरका कारण  बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालय बाराका सूचना अधिकारी अशोक रौनीयारले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया