Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – भेनेजुयलाको सरकारले देशको सबैभन्दा उच्च मूल्यको बैंक नोटमाथि प्रतिबन्ध लगाएको छ ।सरकारले बैंक नोटलाई ७२ घण्टा भित्र सिक्कामा बदल्ने घोषणा गरेको हो ।

भेनेजुयलाको एक सय बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो केही वर्षदेखि गिरावट आएको थियो । अहिले एक सय बोलिवर बैंक नोटको मूल्य दुई अमेरिकी सेन्ट बराबर रहेको छ । सीमा क्षेत्रमा सक्रिय रहेको गिरोहका कारण नोटको मूल्य घटेको र उनीहरुलाई आफूसँग रहेका नोट सिक्कामा बदल्न समय नमिल्ने राष्ट्रपति निकोलश मदुरोले बताउनुभयो ।

पैसाको मूल्य घटेका कारण भेनेजुयलामा महंगी बढेको छ । भारतमा पनि प्रधानमन्त्री नेरन्द्र मोदीले गत महिना ५०० तथा १००० रुपैयाँको नोट बन्द गर्ने घोषणा गरेका थिए । ***

तपाईको प्रतिक्रिया