Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

नयाँ दिल्ली – इंग्ल्याण्डसँगको चौथो टेस्टको पहिलो पारीमा भारतका कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका छन् । कोहलीले दुई सय ९१ बलमा दोहोरो शतक पूरा गरेका हुन् ।

कोहलीले टेस्टको चौथो दिन दोहोरो शतक पूरा गरेका हुन् । मुम्बईमा जारी खेलमा आइतबार बनाएको दोहोरो शतक कोहलीको यो वर्षको तेस्रो दोहोरो शतक हो ।

कोहलीले गएको जुलाईमा वेष्ट इन्डिज विरुद्ध तथा अक्टोबरमा न्युजिल्याण्ड विरुद्धको खेलमा पनि दोहोरो शतक बनाएका थिए । पाँच टेस्टको श्रृँखला अन्तर्गत विशाखापट्नममा भएको दोस्रो टेस्टमा कोहलीले एक सय ४७ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया