Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा अझै केही पुरिएको आशंका गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको चर्चमा भइरहेको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खसेको हो ।

यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति दुःख ब्यक्त गरेका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया