Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संशोधन मार्फत संविधान सबैका लागि स्वीकार्य बनाउने प्रयास गरेको बताउनुभएको छ । pm

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा दाहालले संविधान सर्व स्वीकार्य भएपछि मात्र मानवअधिकार संरक्षण हुने बताउनुभयो ।

निर्वाचन कानुनहरु व्यवस्थापिका–संसदमा पुगिसकेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचनको सबै तयारी पूरा हुने क्रममा रहेको बताउँदै सरकार तीन तहको निर्वाचन गराउने तयारीमा जुटेको दाबी समेत गरे ।

दिवसका अवसरमा प्रधानमन्त्री दाहालले शनिबारै सिंहदरबारमा चियापान कार्यक्रमको आयोजना गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया