Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घुर्मी सडखण्ड अन्तर्गत उदयपुरको लेखानी–६ भदौरेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् ।

खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको ना ४ ख ३६२० नम्बरको बस बिहान सडकबाट तल खस्दा तीन जनाको ज्यान गएको पुष्टी भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया