Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – सर्वोच्च अदालतले संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको छ । संविधान संशोधनको विरुद्धमा परेको रिट निवेदनमाथिको सुनुवाईमा न्यायाधीश जगदीश शर्मा पाैडेलको एकल इजालासले कारण देखाउ आदेश जारी गरेको हो ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव असंवैधानिक भन्दै पूर्व सांसद मञ्चले सर्वोच्चमा रिट दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया