Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोड्नुभएको छ । सरकार र डा केसीबीच शनिबार राती १२ बुँदे सहमति भएपछि केसीले आज अनशन तोड्नुभएको हो ।

भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोड्नुभएको हो ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनशन सुरु गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया