Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

कपिलवस्तु  – कपिलवस्तुको सिसवा गाविसको कंचनिया नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।

सिसवा–५ काी १६ वर्षकी छोरी उर्मिला चमार खोलामा डुबेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ । चमारको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया