Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संविधान संशोधनका विषयमा धारणा तय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

दिउँसो साढे २ बजे धुम्बाराहीमा बस्ने बैठकमा संविधान संशोधनका विषयमा छलफल हुने र धारणा तय गर्ने छ । यस्तै, पार्टीको महाधिवेशन, स्थानीय तहमा पार्टी एकता लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया