Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा समर्थन गर्न मधेसी मोर्चाका नेतालाई आग्रह गर्नुभएको छ ।

morcha

बालुवाटरमा बिहीबार भएको छलफलमा प्रधानमन्त्री दाहालले मधेसको समस्या समाधानको लागि नै सकेसम्म लचिलो भएर संशोधन प्रस्ताव ल्याएकाले समर्थन गर्न मोर्चाका नेतालाई आग्रह गर्नुभएको हो ।

यस्तै उहाँले अब चुनावमा जान पनि आग्रह गर्नुभयो । जवाफमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको धेरै माग नआएको भन्दै आफ्नो माग पूरा नभएसम्म चुनावमा नजाने अडान राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया