Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध नेकपा एमालेले राजधानीमा प्रदर्शन गरेको छ । एमालेका भ्रातृ संगठन युवा संघ र अखिलको आहृवानमा प्रदर्शन भएको हो ।

uml-protest

त्यसक्रममा प्रदर्शनकारीहरुले बा १ झ ८११३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् । गाडीको पछाडिको सिसा फुटेको छ ।

एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । सो क्षेत्रमा सवारी आवत– जावत समेत प्रभावित छ ।

तपाईको प्रतिक्रिया