Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

पोखरा – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालको राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।

सफलता कृषि सहकारी र रेडियो सफलताको आयोजनामा आज पोखरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले संविधानले व्यवस्था गरेअनुसार देशमा तीनवटै निकायको निर्वाचन गरी संविधानको कार्यान्वयन गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक भएको बताउनुभयो ।

सोही कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको विकास, शान्ति र समृद्धिका लागि भारत सरकारको निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले नेपालको विकासका लागि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया