Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – इजरायलमा भीषण आगलागी हुँदा ६० हजार वढी मानिस विस्थापित भएका छन् । _92642288_mediaitem92642287

इजरायलको तेस्रो ठूलो शहर हाइफाको जंगलमा लागेको आगो बस्तीसम्म फैलिएको हो । दुई महिना लामो खडेरीका कारण जंगलमा लागेको आगो तीब्र हावासँगै सहरी क्षेत्रका लागि पनि खतरा बनेको हो । आगोबाट जेरुसेलम र पश्चिमी तटका बस्ती पनि खतरामा रहेको बताइएको छ । विमानबाट ग्यास प्रयोग गरी आगो निभाउने प्रयास जारी छ ।haifa-wildfires

इजरायलका प्रहरी प्रमुख रोनी अल्साइचले आगो नियोजित रुपमा लगाएको हुन सक्ने बताउनुभएको छ । isrial-fire2 _92642284_mediaitem92642283

तपाईको प्रतिक्रिया