Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

चीन – चीनको जियान्शी प्रान्तको एउटा उर्जा उत्पादन केन्द्रमा भएको दुर्घटनामा ४० जनाको ज्यान गएको छ । अन्य केही घाइते भएको र केही फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पूर्वी चीनको एक निर्माणाधिन उर्जा उत्पादन केन्द्रमा दुर्घटना भएको हो । उर्जा उत्पादन केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएको थियो । दुर्घटनामा घाइते भएकालाई अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनामा फसेकाहरुको उद्धारका लागि दमकलसहित सेना खटिएको छ । चीनमा औद्योगिक दुर्घटना प्रायाः हुने गरेका छन् । दुर्घटना भएका बेला त्यहाँ ६८ जना कामदार थिए ।

तपाईको प्रतिक्रिया