Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जापानको उच्च शिक्षाबारे बिद्यार्थी र एजुकेटरहरुलाई सही सूचना दिने उद्देश्यले ‘दशौं स्टडी जापान फेयर– २०१६’ हुने भएको छ । study-in-japan-fair-2016-164307

आगामी डिसेम्बर ३ देखि दरबारमार्गस्थित होटल याक एन्ड यतीमा उक्त शैक्षिक मेला शुरु हुन लागेको हो । मेलाको आयोजक नेपालस्थित जापानिज राजदुतावास, जापान स्टुडेन्ट सर्भिस अर्गनाइजेशन र जापनिज युनिभर्सिटी पूर्वबिद्याथी संगठनले गरेका हुन् ।

आयोजकका अनुसार जापानका नौवटा प्रतिष्ठित विश्वविद्यालय र संस्थाहरुले मेलामा भाग लिँदै छन् ।

तपाईको प्रतिक्रिया