Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो-जापानको टोकियो लगायतका पूर्वी क्षेत्रमा यो वर्षको पहिलो हिउँ परेको छ । जापानको माैसम विज्ञान विभागका अनुसार ५४ वर्ष पछाडि नोवेम्भर महिनामा टोकियोमा हिउँ परेको हो । विभागका अनुसार टोकियोमा २ सेन्टिमिटर र कान्तोको पहाडि क्षेत्रमा १५ देखि २३ सेन्टीमिटरसम्मको हिउँ जम्ने अनुमान गरिएको छ । अघिल्लो वर्षमा भन्दा करीव डेढ महिना अगाडि नै टोकियोमा हिउँ परेको बताइएको छ ।  विहीवार विहान हिउँका कारण केही यातायात सेवाहरू प्रभावित भएका थिए ।***

tokyo-snowfalltrain-tokyo

तपाईको प्रतिक्रिया