Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

भारत – भारतले पाकिस्तानी सीमा क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको ज्यान गएको पाकिस्तानी अधिकारीहरुले दावी गरेका छन् । भारतले विवादित कश्मिर क्षेत्रमा एउटा यात्रु बसमा गोलाबारी गर्दा अरु ११ जना घाइते भएका छन् ।

हिजो मंगलबार आफ्ना तीन सैनिकको हत्याको बदला लिने बताएको भारतले आज बुधबार पाकिस्तानी सीमा क्षेत्रमा गोलाबारी गरेको हो । 

पाकिस्तानी अधिकारीहरुले भारतले जानीजानी सर्वसाधारण नागरिकलाई निशाना बनाइरहेको आरोप लगाएको छ । यसैबीच भारतले बुधबार सीमामा आफ्नो गतिविधि बढाएको बिबिसीले जनाएको छ  । दुई देशको सीमामा गएको सेप्टेम्बर यता तनाब बढेको छ ।

तपाईको प्रतिक्रिया