Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

कपिलवस्तु – तौलिहवा–जितपुर सडकखण्डको कपिलवस्तुको जहदी चोकमा स्कुटर दुर्घटना हुँदा एक महिलाको जइा गएको छ । लु २९ प ५७ नम्बरको स्कुटर दुर्घटना हुँदा प्युठानको खलंङ्गा–२ की २८ वर्षकी शान्ति रोका मगरको ज्यान गएको हो । तीब्र गतिका कारण स्कुटर अनियन्त्रित भएर पल्टिएको हो ।

तपाईको प्रतिक्रिया