Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

दैलेख – चार गाविस समेटेर एउटा गाउँपालिका बनाउनुपर्ने माग गर्दै राजनीतिक दलका प्रतिनिधिले दैलेख बन्द गराएका छन् ।

उनीहरुले मालिका, गौरी, कालभैरव र गमौडी गाविस गाभेर एउटा गाउँपालिका बनाउन माग गर्दै बन्द गरेपछि मंगलबार बिहानैदेखि दैलेख हुँदै सुर्खेतमा गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ ।

उनीहरुले आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले गएको बिहीबारदेखि सबै विद्यालय र गाविस कार्यालय बन्द गराएका छन् ।

तपाईको प्रतिक्रिया