Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – संविधान संशोधनमा असहमति जनाउँदै आएको नेकपा एमालेले त्यसको विरोधमा भातृ संगठनलाई पनि अघि सारेको छ । 1-2

एमाले निकट भ्रातृ संगठनहरु अनेरास्ववियू र युवा संघ नेपालले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर संविधान संशोधन नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् । सत्तापक्ष नेकपा माओवादी केन्द्र र काँग्रेसले प्रतिपक्ष एमालेको सहमति बिना पनि संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियू र युवा संघ नेपालले त्यसको विरोधमा उत्रेका हुन् ।

आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिपक्षको सहमति बिना जबरजस्ती संविधान संशोधन गरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया